चिनियाँ कम्पनी शाओमीमाथिको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लागेको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने भएको छ । शाओमी कम्पनीमा लगानी गर्नका लागि ट्रम्प प्रशासनले अमेरिकी नागरिकहरुलाई लगाएको अल्पकालीन तथा विवादित प्रतिबन्धलाई हटाउन अमेरिकी सरकार सहमत भएको छ । प्रतिबन्धलाई तत्काल फुकुवा गर्न अमेरिकी रक्षा मन्त्रालय र शाओमीबीच मंगलबार सहमति भएको सीएनएनले जनाएको छ । पछिल्लो […]

सम्बन्धित सामग्री

अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण बिक्रीमा प्रतिबन्ध

अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ ।एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, ‘एफसीसी अविश्वसनीय सञ्चार उपकरणहरू हाम्रो सिमानाभित्र प्रयोगको लागि अधिकृत छैन भ

भारतले लगायो साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध

२ फागुन, काठमाडौं । भारतले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । सोमबार भारतको विद्युतीय एवं सूचना प्रविधि मन्त्रालयले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै चिनियाँ कम्पनी अलिबाबा, टेनसेन्ट होल्डिङ र नेटइजलगायत एपमाथि प्रतिबन्ध लगाएको भारतीय समाचार माध्यमले जनाएका हुन् […]

पाकिस्तानमा चौथो पटक टिकटकमाथि प्रतिबन्ध

एजेन्सी। पाकिस्तानले चिनियाँ कम्पनी ‘बाइट डान्स’को उत्पादन टिकटकलाई चौथो पटक प्रतिबन्ध लगाएको छ। सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटकले अश्लील सामाग्री फैलाएको भन्दै प्रतिबन्ध लगाइएको हो। बुधबार पाकिस्तानको दूरसञ्चार प्राधिकरणले टिकटकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यसअघि पछिल्लो पटक अक्टोबर २०२० मा पनि टिकटकलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो। पाकिस्तानमा टिकटक ३ करोडभन्दा धेरै पटक डाउनलोड गरिएको छ।

अमेरिकामा चिनियाँ कम्पनी साओमीलाई प्रतिबन्ध

२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनको सरकारी कम्पनी चाइना नेशनल आयल कर्पोरेसन र मोबाइल फोन निर्माता साओमीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । यससँगै अमेरिकामा साओमीका उत्पादनहरुको कारोबारमा प्रतिबन्ध लागेको छ । गत …

ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, आठ एप्समाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीको लगानी ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित एप्सहरुमा वी च्याट, अली पे लगायत रहेका छन् ।राष्ट्रपति ट्रम्पले प्रतिबन्ध ल...

ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, आठ एप्समाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीको लगानी ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित एप्सहरुमा वी च्याट, अली पे लगायत रहेका छन् ।राष्ट्रपति ट्रम्पले प्रतिबन्ध ल...

टिकटक हङ्‌कङबाट हट्ने, प्रतिबन्ध लगाउने विचारमा अमेरिका

चिनियाँ कम्पनी बाईटडान्सले टिकटकलाई चीनबाहेक अन्य देशका प्रयोगकर्ताका लागि टिकटक निर्माण गरेको हो।

अन्यत्र प्रतिबन्ध लाग्दा नेपालमा बढ्यो ह्वावेई स्मार्टफोनबारे चासो

कतिपय पश्चिमा मुलुकहरूमा चिनियाँ कम्पनी ह्वावेईका उपकरण र सेवामा प्रतिबन्ध लागेपछि नेपालमा चाहिँ धेरैले उक्त कम्पनीका स्मार्टफोनप्रति चासो देखाउँदै सोधखोज गर्न थालेका छन्।

अमेरिकाद्वारा रसिया र चीनका कम्पनीमाथि प्रतिबन्ध - Naya Patrika

अमेरिकाले एक दर्जनभन्दा बढी रसियाली र चिनियाँ कम्पनी तथा व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले ती कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको हो...पूरा पढ्नुहोस् »