अमेरिकी संघीय एजेन्सीहरूले शटडाउनको संघारमा अन्तिम तयारी गरिरहेका छन् भने शनिबारको महत्वपूर्ण मध्यरातको समयसीमा अगाडि नै सहमति खोज्न सांसदहरू दौढधुप गरिरहेका छन् । तर रिपब्लिकन नेता केभिन म्याकार्थीले शुक्रबार सरकारी कोष विस्तार गर्न आफ्नै पार्टी भित्र सहमति फेला पार्न असफल भएपछि शटडाउनलाई रोक्ने सम्भावना कम देखिन्छ। हाउस रिपब्लिकनहरू बीचको झगडाले संसदमा बजेटमा अवरोधमा ल्याउनमा केन्द्रीय […]