नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ७६ लाखभन्दा बढी

काठमाडौँ – चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ नाघेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो। जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १।६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष २०७८ वैशाख मसान्तसम्म कुल […]

सम्बन्धित सामग्री

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रणालीबाट हुने कारोबार बढ्न थालेको हो । राष्ट्र बैंकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार नेपालमा मोबाइल बैंकिङका...

कृषि विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले पाए स्मार्ट फोन

कृषि विकास बैंकका दुई भाग्यमानी मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट मोबाइल फोन पाएका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले १/१ थान स्मार्ट मोबाइल फोन पाएका हुन् । बैंकले ५६औं वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममध्ये बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच सय रुपैयाँ […]

बागमती प्रदेशमा ६२ लाख मानिसले प्रयोग गर्छन् मोबाइल बैंकिङ सेवा

मोबाइल बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ६२ लाख प्रयोगकर्ता रहेको यो प्रदेशमा बसोबास गर्ने मानिसको संख्या भने ६० लाख मात्रै छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो । यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ

नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?

नेपालमा १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार यही मंसिरसम्म १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।  गत कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ५४ लाख ३० हजार ३७९ रहेका थिए । कात्तिकको तुलनामा मंसिरमा ५ लाखले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् ।  पछिल्लो समय डिजिटल...

मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या पाँच लाख ११ हजार १५६ ले बढेर एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको हो । गत कात्तिक मसान्तसम्म यस्तो मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या एक करोड ५४ लाख ३० हजार ३७९ रहेको थियो । यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवा लिने सेवाग्राहीहरूको सङ्ख्यामा समेत उल्लेखनीय वृद्

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।...

मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख नाघे

काठमाडौं, असोज ५ । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ […]

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा गाउँपालिकामा मोबाइल बैंकिङ प्रयोगकर्ता धेरै रहेको उल्लेख गरिएको छ ।  प्रतिवेदन अनुसार गाउँपालिकामा प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता ३३.३६ प्रतिशत देखिएको छ । स्थानीय तहका आधारमा मोबाइल बैंकिङ...