एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्‍याउन सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा २ लाख ८९ हजारले ग्राहकहरु वृद्धि गर्दै मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्‍याउन सफल भएको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले सार्वजनिक गरेको विवरणअनुसार इन्टरनेट बैंकिङका प्रयोगकर्ता १ लाख ३३ हजार पुर्‍याएको छ । बैंकले डेबिट कार्डतर्फ ११ लाख ३० हजार...

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् […]

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपको स्तरोन्नति

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यालनमा स्तरोन्नति गरेको छ ।‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले ओम्नी च्यानलमा स्तरोन्नति गरेको बैंकले जनाएको छ ।अब एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ओम्निच्यानल एपमा स्तरोन्नति

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्निच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले बैंकिङ एपको शुभारम्भ गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ओम्निच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क

काठमाडौँ – एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिसलगायतका सेवा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोबाइल बैंकिङ एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन्। एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपलगायतका सुविधा एनसेलमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन् । मोब्यांक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्...

अब एनआईसी एशिया बैंकको एटिएम कार्डबिनै रकम झिक्न सकिने सुविधा

काठमाडौं, १४ मंसिर । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सहज डिजिटल बैंकिङ सेवा दिँदै आएको बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकका देशैभर रहेका ४७३ एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समय नगद निकाल्न सक्ने […]

एनआईसी एशिया बैंकको कार्डलेस सुविधा

काठमाडौं, २१ कात्तिक । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार यस सुविधा […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबाइल बैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवाअन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप […]