कृषि विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले पाए स्मार्ट फोन

कृषि विकास बैंकका दुई भाग्यमानी मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट मोबाइल फोन पाएका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले १/१ थान स्मार्ट मोबाइल फोन पाएका हुन् । बैंकले ५६औं वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममध्ये बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच सय रुपैयाँ […]