१० भदौ, काठमाडौं । नेपाली सेनाले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र त्यसबाट फुटेको समूह सुरक्षा चुनौती बन्नसक्ने विश्लेषण गरेको छ । जंगीअड्डामा शुक्रबार सम्पन्न कमाण्ड सेनापति समन्वायात्मक बैठकमा चुनावी सुरक्षामा समूह चुनौतिका रुपमा देखा पर्नसक्ने निष्कर्ष निकालिएको हो । चन्द नेतृत्वको नेकपाले २० फागुन २०७७ मा सरकारसँग तीनबुँदे […]