डेंगु संक्रमणबाट मृत्यु हुने ५१ पुगे

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रमित हुँदा ५१ को मृत्यु भएको हो । तथ्यांकअनुसार...

सम्बन्धित सामग्री

डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो, ४२ हजारभन्दा बढी संक्रमित

काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउन देखि हालसम्म ५१ जना डेंगु संक्रमितको मृत्यु भएको छ। यस्तै, डेंगु संक्रमितको संख्या पनि ४२ हजार नाघेको छ। हाल देशभर ४२ हजार ५०४ जना डेंगु संक्रमित रहेका छन। यो वर्ष गत साउन पहिलो हप्तादेखि ललितपुरबाट फैलिएको डेंगु संक्रमण ७७ जिल्लामा पुगिसकेको छ भने डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रूपन्देही, धाद

डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुग्यो

नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो ।सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको हो । मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।

डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या ३६ पुग्यो

त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।

डेंगुले मृत्यु हुनेको संख्या ३२ पुग्यो, काठमाडौंमा संक्रमित बढेको बढ्यै

काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो।यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि वि.सं. २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।इडिसिडीका अनुसार संक्रमितको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ।  हालसम्म संक्रमि