गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् । उनी […] The post गैरसांसद बने मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गैरसांसदलाई मन्त्री बनाउने होड,  देउवाले तीन र ओलीले सात जनालाई बनाए मन्त्री

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने होड चलेको छ । संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री बनाउने होड चलेको हो । पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गैरसांसद शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गरे । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको सिफारिसको आधारमा प्रधानमन्त्री देउवाले कुँवरलाई मन्त्री नियुक्त गरेका हुन् । नेपालकै सिफारिसमा यसअघि २४ चैतमा गोविन्दप्रसाद शर्मा

देउवाको मन्त्रिपरिषद्‌मा दुई जना गैरसांसद

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन् । नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैर सांसद रहने भएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन् । […]

गैरसांसद कुँवरलाई मन्त्री बनाउँदै एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो ।संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।  तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो । पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई

गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् । उनी […]

कर्णालीमा गैरसांसद बने मन्त्री, सरकारले पायो पूर्णता

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट […]

गैरसांसद मन्त्री बनाउनु प्रतिगमन होइन : मन्त्री पौडेल

काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गैरसांसदलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको अधिकारको कुरा भएको बताएका छन्। मन्त्रीको सपथपछि शनिबार माओवादी केन्द्रको कार्यालय पेरिस डाँडा पुगेको मन्त्री पौडेलले भने, ‘विरोधको निम्ती विरोध नगरौँ, संविधानअनुसार अधिकार प्रधानमन्त्री हुन्छ। अन्य विषयमा प्रचार गर्नुपर्ने छैन। कसैसँग जोडेर प्रचार गर्नुपर्ने अवस्था छैन।’  उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्रगमनको बाटो लिएको

गैर सांसद हमाल ‘प्रधानन्यायाधीशकाे कोटा’बाट मन्त्री!

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अटाएका छन्।प्रधानन्यायाधीश कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हुन्। प्रधानन्यायाधीश जबरा र बाँकेका कांग्रेस नेता हमालबीच पारिवारिक सम्बन्ध छ।हमाल गैरसांसद हुन्। संवैधानिक व्यवस्थाअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ।संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति (१) धारा ७६ को उपधारा (९) मा जनुसकुै क

गैरसांसद सात मन्त्री सात दिनमै पदमुक्त

सर्वोच्चले भन्यो– मन्त्रीहरूको नियुक्ति प्रथम दृष्टिमै संविधानविपरीत सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीको शपथ र नियुक्ति बदर गरेको छ । गैरसांसदको नियुक्ति प्रथम दृष्टिमै बदरभागी रहेको निष्कर्षसहित सर्वोच्चले बिहीबार उनीहरूलाई मन्त्रीको हैसियतमा काम...

सरकारका एक तिहाई मन्त्री गैरसांसद

५ वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य खोसिएसँगै गृहमन्त्रीबाट पदमुक्त भएको केही घण्टामै रामबहादुर थापाले पुन:नियुक्ति पाए । प्रधानमन्त्री केपी शर्मा ओलीले, संघीय संसदको सदस्य नभएका व्यक्ति पनि मन्त्री बन्नसक्ने संविधानको धारा ७८ (१) अनुसार थापालाई पुनः मन्त्री नियुक्त गरेर गृहको जिम्मेवारी दिएका हुन् । थापाले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएर पदभार पनि ग्रहण […]