सामुदायिक रेडियो सम्बन्धी छुट्टै कानुन चाहिनेमा मन्त्री र सांसद सहमत

२३ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका छन् । सामुदायिक रेडियोले लोकतन्त्र स्थापना गर्न र समुदायमा जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री बडुले सरोकारवालाबीचको छलफलपछि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले […]