अनुदानको रकम घुस मागेपछि मुक्त हलियाले दिए उजुरी

बैतडी : जिल्ला हलिया मुक्ति समाजका सदस्यले आफूहरुसँग घुस लिएको भन्दै दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्त हलियाले जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका छन्। हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीले हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत नेपाल सरकारले दिएको रकमबाट प्रतिपरिवार आठ  हजार रुपैयाँ रकम घुस ल...