कैलाली- एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि बन्द रहेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।
अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले बुधबार कृष्णपुर नगरपालिका ५ ठक्कर दिँदा साइकल यात्री सोही ठाउका ४५ बर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएपछि स्थानीयले बिहान छ बजे देखिराजमार्ग अवरुद्ध पा…