सप्तरीमा टिपरको ठक्करले किशोरीकाे मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक १२ वर्षीया बालिकाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएकाे छ ।