९ पुस, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका-९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । गत शनिबार बिहान जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा विभत्स हत्या गरेको अवस्थामा […]