कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ, ३ माघ। कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर […]

सम्बन्धित सामग्री

कैलालीमा दुर्घटनामा मासिक तीन जनाले गुमाउँछन् ज्यान

१८ माघ, धनगढी । गत माघ २ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका-४ को बलियामा मोटरसाइकलको ठक्करबाट स्थानीय ५५ वर्षीया मनसरा न्यौपानेको मृत्यु भयो । से ६प ८७८६ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएकी न्यौपानेको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएपछि भोलिपल्ट आफन्त र स्थानीयले दिनभर राजमार्ग अवरुद्ध पारे । पीडित पक्षले उठाएका माग […]

ठक्करबाट बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको गोदावरी नगरपालिकास्थिल स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो। ५ वर्षीय बालक आयुस जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान भएको छैन। बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारे...