बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बनाइनु पर्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रम पर्ने राजमार्गलाई वन्यजन्तुमैत्री बनाइनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालाहरुले माग गरेका छन् । पछिल्लो समय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुले मान्छे मार्ने र वन्यजन्तुहरु सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढेपछि राजमार्गलाई वन्यजन्तुमैत्री बनाउनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालहरुले माग गरेका हुन् । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तल […] The post बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बनाइनु पर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.