एउटा देशएउटा ठूलो महलएउटा सानो झुप्रोचुनाव आयोमहलले माग्योएउटा भोटझुप्रोले दियोमहलले जित्योअर्को चुनाव नआउन्जेलझुप्रोले मागिरह्योशिक्षास्वास्थ्यबाटोघाटोरोजगारीसुरक्षाविकासका आधारभूत योजनाहरुफेरि चुनाव आयोझुप्रो झुप्रो नै रह्योमहलले अरु महल थप्योदेशको निम्ति पसिना बगाउनेसुन्दर घरपरिवारको कल्पना गर्नेझुप्रोको जवान छोरोझुप्रो बन्धक राखेर गयोखाडीमा जोतिन बाध्य भयोअहिले महलआफ्नो लागि रउसैको जवान छोरोको लागि झुप्रोसंग मागिरहेछदुईवटा भोट । हालः लस एन्जेलस