जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक […]
The post चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरू शोकमा डुबेका छन्। बारेकोट गाउँपालिकाको लामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा मृत्यु भएका आफन्तहरू शोकमा डुबेका हुन्।्जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार यहाँको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका बासिन्दा भूकम्पबाट प्रभावित भएका छन्।जाजरकोटका चारवटा स्थानीय तहमा भूकम्पमा परी १०१ जनाको मृत्यु
भक्तपुरको गहिटीकी सरस्वती सिंख्वालको घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतविक्षत भएको ६ वर्ष बित्यो, तर अहिलेसम्म पनि उनी बस्दै आएको घर पुनर्निर्माण हुन सकेको छैन। यही कारण भूकम्पले चर्काएकै जीर्ण घरमा टाउको लुकाउन बाध्य छिन्, उनी र उनको ५ सदस्यीय परिव...
चिरञ्जीवी मास्के दोलखा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको त्रास बिस्तारै सबैको मानसपटलबाट हट्दै गइरहेको छ । तर, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ घ्याङ पाखाभित्ता टोलका डिल्ली भुजेलजस्तै दोलखाका धेरैलाई ६ वर्षपछि पनि भूकम्पको पीडा उस्तै छ । भुजेलको घर भूकम्पले चर्किएर बस्न नहुने बनेको छ तर लाभग्राहीको सूचीमा नाम नआएपछि उनी त्यही […]