चिरञ्जीवी मास्के दोलखा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको त्रास बिस्तारै सबैको मानसपटलबाट हट्दै गइरहेको छ । तर, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ घ्याङ पाखाभित्ता टोलका डिल्ली भुजेलजस्तै दोलखाका धेरैलाई ६ वर्षपछि पनि भूकम्पको पीडा उस्तै छ । भुजेलको घर भूकम्पले चर्किएर बस्न नहुने बनेको छ तर लाभग्राहीको सूचीमा नाम नआएपछि उनी त्यही […]