काठमाडौं । बेलायती राजा चार्ल्सले विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकलाई बेलायतको सर्वोच्च सम्मान ‘अर्डर अफ द ब्रिटिस अम्पायर मेडल’ प्रदान गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलको राजकीय भ्रमणको क्रममा राजा चार्ल्सले बकिङ्घम दरबारमा उक्त सम्मान प्रदान गरेको रोयटर्सले जनाएको छ । राष्ट्रपति सुकको भ्रमणमा ब्ल्याकपिंकका ब्याण्ड सदस्य पनि साथमा छन् । मानार्थ एमबीई […]
काठमाडौँ– नेपाली समुदायको सेवामा समर्पित एक जना नेपालीले बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिश इम्पायर ओबीई पदक पाउने भएका छन् । लण्डनको एलिङ क्षेत्रमा सामुदायिक सेवा एवम् बेलायत र ग्रेटर लण्डनमा रहेका नेपाली समुदायको सेवामा समर्पित भएको भन्दै महन्तबहादुर श्रेष्ठलाई ओबीई पदक दिइने भएको हो । उनलाई बेलायती राजा चार्ल्स तृतीयले आगामी जुन महिनामा एक […]
बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५...
बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् । एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र […]
बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक आउँदो मे ६ मा हुने भएको छ। वेष्टमिनिस्टर एबीमा राज्याभिषेक समारोह हुने बेलायती राजदबारले जानकारी दिएको हो। ऐतिहासिक समारोहमा क्यामेलिया, द क्वीन कन्सोर्टसमेत सहभागी हुनेछिन् र उनलाई पनि मुकुट पहिर्याइने छ। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स राजा बनेका थिए। राज्याभिषेक समारोह उनको शासनको सांकेतिक समारोहमात्रै हो। बेलायतमा ७० वर्षपछि पहिलोपटक […]
बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसद
काठमाडौँ- बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलोपटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो । आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘’महान विरासत, […]
काठमाडाैँ – बेलायती राजा चार्ल्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधन ‘गम्भीर दुःखको घडी’ रहेको बताएका छन्। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स तृतीय राजा बनेका हुन्। महारानीको स्थानीय समय अनुसार बिहीबार अपराहन्न स्कट्ल्याण्ड स्थित बोलमोरल कासलमा निधन भएको बेलायती राजदरबारले जनाएको छ। बेलायती राजा चार्ल्स तृतीयले भनेका छन्, ‘मेरी प्यारी आमाको निधनको यो घडी […]