चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।  गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक […] The post चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जाजरकोटमा भूकम्प पीडित सुत्केरीको चिसोले मृत्यु

जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो ।