भूकम्प पीडित टर्किएका नागरिकलाई चेम्बरको राहत सहयोग

नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्किएका नागरिकलाई राहत सामग्री सहयोग गरेको छ ।

सम्बन्धित सामग्री

जाजरकाेटका भूकम्पपीडित महिलाका लागि डा. राणा देउवाबाट राहत सामग्री हस्तान्तरण

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले जाजरकोटका भूकम्प पीडित सुत्केरी, गर्भवती र सीमान्तकृत महिलाका लागि राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।

भूकम्प पीडितलाई राहत सामग्री सहयोग

नेपाल मगर समाज तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको सहकार्यमा इनगेज नेपाल र होमनेट नेपालको सहयोगमा भूकम्प पीडित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।

भूकम्प पीडित ग्राहक सदस्यलाई विजय लघुवित्तको सहयोग

काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई नगद सहयोग गरेको हो ।  सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । प्रमुख कार्यकारी अधिकृत लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिमको आठबिसकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको छ । भूकम्पपीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीले एक दिनको तलब गरी करीब ६ लाख रुपैयाँ योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीबाट संकलित रकममा नपुगेको रकम संस्थाले हालेर करीब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए ।

राहत दिनेलाई भूकम्प पीडित भन्छन्, ‘तपाईहरु वास्तविक भगवान हुनुहुन्छ’

‘हामी विपदमा परेका बेला राहत ल्याएर आउने तपाईहरु वास्तविक भगवान हुनुहुन्छ, तपाईको सधैं भलो होस्,’ राहत लिएर पुगेका दातासँग भेरी नगरपालिका–१ जाजरकोटकी ६६ वर्षीया बृद्धा भजी रानाले आँसु खसाल्दै भनिन्।...

हलचौरका ५६ घरधुरीले अझै पाएनन् राहत, भन्छन्: सहरमा आउँछ, गाउँमा आउँदैन्

राहत बाँड्न आएको टोली पनि राहत नदिएर फर्किएको आरोप पीडितहरुको छ। ‘एउटा संस्थाले राहत लिएर आएको थियो’, अर्का भूकम्प पीडित गोपाल खत्रीले भने, हामीलाई नदिएरै फर्कियो। खाली हात घर आयौँ।’...

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो ।

भूकम्पपीडित टर्कीका नागरिकलाई चेम्बरद्वारा राहत सहयोग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीको गएको महाभुकम्पका कारण प्रभावित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो । टर्कीका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले […]

भूकम्प पीडित परिवारलाई राहत दिन कांग्रेसको माग

डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।कांग्रेसले घाइतेहरूको उचित उपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ । बुधवार बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भ