जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरूमा भगवत्प्र्रात मन रमाउने श्रृंगार, भक्तिभाव पुरुष र महिलाहरूले गरेको भगवत् कथाको प्रवचन, विशाल जुलुसहरू र कृष्ण भगवान्को जन्मसम्बन्धी नाटकहरूले यो पर्वलाई धार्मिक क्षेत्रमा मात्र सीमित नगरी साधारण जनतामा […]