गुल्मीको रेसुङ्गामा साउने मेला, यस्तो छ धार्मिक र पर्यटकीय महत्व

– बोधविकाश पन्थी गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला लागिरहेको छ । साउन महिनाभर रेसुंगामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप सहभागी हुन भक्तजनहरु आउने क्रम जारी छ । जिल्लाभरबाटमात्र होइन, बाहिरबाट पनि पर्यटक र भक्तजनहरु रेसुङ्गामा आइरहेका छन् । साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य तथा समृद्धि प्राप्त […]