धार्मिक, पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्वले विशिष्ट स्थान ओगट्नेकाठमाडौँ उपत्यकामा थुप्रै मठमन्दिर, सम्पदाहरूमध्ये रानीपोखरी पनि एक हो । झन्डै ४ सय वर्ष पुरानो इतिहास बोकेको रानीपोखरीको आफ्नै महत्व, गौरव, मूल्यमान्यता एवम् विशेषताहरू रहेको पाइन्छ । कान्तिपुर नगरीको मुटुमा अवस्थित इतिहासको यो प्रमुख धरोहरलाई विष्णुतीर्थ पनि भनिन्छ । त्यस्तै रानीपोखरीको बीचमा रहेको महादेव मन्दिरलाई यमलेश्वर वा […]