प्रत्येक वर्ष साउन १५ गते नेपाली परम्पराअनुसार खीर पकाएर खाने प्रचलन छ । त्यस दिन विशेष रूपमा खीर पकाएर खानुको कुनै धार्मिक महत्व नभए पनि हाम्रो देश कृषिप्रधान भएकाले नेपालमा यसको बेग्लै महत्व छ । खीर सम्झँदा नै सबैको जिब्रो रसाउँछ । घरमा पाहुना आउँदा तथा धार्मिक कार्य आयोजना गर्दा प्राय:ले खीर नै पकाउँछन्, किनकि […]