पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफल, बाबुराम-वामदेव ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन […]

सम्बन्धित सामग्री

एकताका विषयमा झलनाथ खनाल र उपेन्द्र यादवबीच छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच भएकाे भेटवार्तामा पार्टी एकताकाे विषयमा छलफल भएकाे हाे । डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको स्रोतले बताएको छ । […]

एकताका लागि माधव नेपाल पक्षको शर्त– ओलीले आत्मालोचनासहित माफी माग्नुपर्छ

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचनासहित माफी माग्नुपर्ने शर्त राखेको छ । दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि घात गरेकाले ओलीले जनतासँग माफी माग्नुपर्ने नेपाल पक्षको माग छ ।  काठमाडौंमा बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले ओलीले आत्मलोचना गरे मात्र एकता हुने बताएका हुन् । सदस्यहरूले पार्टी एकता सम्मानजनक हुनुपर्ने धारणा राखेका थिए ।  ‘पार्टी एकता सम्मानजनक हुनुपर्ने विषयमा केन्द्र...

सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष

नेकपा एमालेको माधव पक्षीय स्थायी कमिटीको बैठकले सम्मानजनक एकताको पक्षमा जोड दिने निष्कर्ष निकालेको छ ।  बैठकमा स्थायी कमिटी सदस्यहरूले पार्टी एकताका विषयमा आ–आफ्नो विचार राखेको नेता रघुजी पन्तले जानकारी दिए ।  ‘सम्मानजनक ढंगले पार्टी एकताका पक्षमा जोड दिने विषयमा छलफल भयो,’ उनले भने ।  यस्तै १० बुँदे सहमतिलाई थप स्पष्ट पार्नका लागि विघटित कार्यदलकै सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । पार्टी एकतालाई थप प्रभावकारी बनाउनुपर्ने विषयम...

पार्टी एकताका लागि नेकपा एमालेले अधिकतम प्रयास गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने भएको छ। आज सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पार्टीको एकतालाई कायम राख्न भइरहेको प्रयासका विषयमा छलफल गर्दै प्रयासलाई थप निरन्तरता दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

पार्टी एकताको प्रयत्न जारी राख्न जुटे ओली र नेपाल पक्षका नेताहरू

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको फेरि पार्टी एकता प्रयासमा जुटेका छन्। शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी एकताको प्रयत्न जारी राख्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए। कार्यदल भंग भएपनि कार्यदलका साथीहरू पार्टी एकताका विषयमा अनौपचारिक छलफलमा रहेको भन्दै उनले भने,“पार्टी एकतालाई पूर्णता दिन छलफललाई निरन्तरता दिन्छौं।”

पार्टी एकताबारे भोलि सुखद समाचार आउँछ–गोकर्ण विष्ट

काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलका सदस्य गोकर्ण विष्टले आजको कार्यदलको बैठकले असहमतिका धेरै विषयमा समझदारी जुटाएको बताएका छन्। पार्टी एकताबारे भोलि सुखद समाचार आउने उनको दावी छ। समस्याहरुलाई समग्रतामा समाधान गर्ने अन्तिम बिन्दुमा छलफल टुंगीएको उनको भनाइ थियो। “अब भोलि अन्तिम बैठक बस्छौं विष्टले भने, “एकताका लागि फेरि अर्को बैठक कुर्नु पर्दैन।”

पार्टी एकताका लागि गठन भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि हिजो बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । आजको बैठकमा पनि यसै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमालेको विवाद […]

पार्टी एकता रक्षाका लागि खनाल-नेपाल पक्षका १५ नेताको अपिल

नेकपा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका १५ जना नेताले पार्टी एकता रक्षाका लागि अपिल गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीवार पार्टी पंक्तिमा एकताका लागि अपिल प्रकाशित गदै नेताहरूले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टी एकता गर्नुपर्ने बताएका हुन् ।  खनाल, नेपाल, युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले पार्टी एकताका लागि कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।  ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हाम...