नेकपा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका १५ जना नेताले पार्टी एकता रक्षाका लागि अपिल गरेका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा बिहीवार पार्टी पंक्तिमा एकताका लागि अपिल प्रकाशित गदै नेताहरूले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टी एकता गर्नुपर्ने बताएका हुन् ।
खनाल, नेपाल, युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले पार्टी एकताका लागि कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।
‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हाम...