पार्टी एकताबारे भोलि सुखद समाचार आउँछ–गोकर्ण विष्ट

काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलका सदस्य गोकर्ण विष्टले आजको कार्यदलको बैठकले असहमतिका धेरै विषयमा समझदारी जुटाएको बताएका छन्। पार्टी एकताबारे भोलि सुखद समाचार आउने उनको दावी छ। समस्याहरुलाई समग्रतामा समाधान गर्ने अन्तिम बिन्दुमा छलफल टुंगीएको उनको भनाइ थियो। “अब भोलि अन्तिम बैठक बस्छौं विष्टले भने, “एकताका लागि फेरि अर्को बैठक कुर्नु पर्दैन।”

सम्बन्धित सामग्री

सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन : गोकर्ण विष्ट

काठमाडौं, ३ पुष । नेकपा (एमाले) का सचिव तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य गोकर्ण बिष्टले सरकार गठनको प्रक्रियाबाट आफ्नो दल नभाग्ने स्पष्ट पारेका छन् । यद्धपी उनले आफूहरुको प्राथमिकतमा सरकार गठन नरहेको जिकिर गरे । उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको उल्लेख गर्दै भने,‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार […]

चुनाव जितेपछि गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन घरदैलोमा

१० मंसिर, गुल्मी । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन पुगेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन विष्ट ८ दिनको कार्यतालिका बनाएर गाउँगाउँमा पुगेका हुन् । उनी ८ देखि १५ मंसिरसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँमा रहने गुल्मी–२ को एमाले क्षेत्रीय कमिटीले जनाएको छ । उनले चुनाव […]

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, […]

गुल्मी–२ : गोकर्ण विष्ट विजयी, झाँक्री पराजित

काठमाडौं, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

झाँक्रीभन्दा गोकर्ण विष्ट अगाडि, कसको कति मत ?

गुल्मी, मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार रहेका गोकर्ण विष्ट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । […]

माधव नेपालबिनाको एकता हुँदैन् : गोकर्ण विष्ट

काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताको लागि गम्भीर भएर लागिपरेको बताएका छन् । उनले एकताको लागि शीर्ष नेताहरुबीच पनि सम्वाद चलिरहेको बताएका छन् । पछिल्लो समय एकताको सम्भावना टरेको भन्ने खबर आएका छन् । तर, नेता विष्ट भने पार्टी एकता हुनेमा आशावादी छन् । उनले एकता हुँदा माधव […]