अष्ट्रेलियाको अदालतद्वारा जोकोभिचलाई देश निकाला गर्न आदेश

सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियाको एक अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई देश निकाला गर्न आदेश दिएको छ। अष्ट्रेलियाको सर्वोच्च अदालतले सोमबार जोकोभिचलाई देश निकाला गर्न आदेश दिएको हो।

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

वासिङटन : अमेरिकी सरकारले शुक्रबार दुईजना रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले रूसले दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको प्रतिक्रियास्वरूप यो कदम चालेको बताए।मिलरले भने‚ ‘रूस सरकारले हाम्रा कूटनीतिज्ञलाई गरेको उत्पीडन सह्य छैन। मस्कोस्थित हाम्रा दूतावासका कर्मचारीमाथि हुने कुनै पनि कारबाही स्वीकार्य छैन।’उक्रेन र रूसबीच भइरहेको युद्धलाई लिएर अमेरिका र रूसबीच तनाव बढेका वेला अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई निष्काशन

कुख्यात अपराधी शोभराज नेपालबाट देश निकाला

काठमाडौं : कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट ‘डिपोर्ट’ गरिएको छ। अध्यागमन विभागले उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी आज साँझ डिपोर्ट गरेको हो।कतार एयरवेजको क्य'आर–६४७ उडानमार्फत उनलाई स्वदेश फिर्ता गरिएको हो। केन्द्रीय कारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो।१९ वर्षदेखि नेपालको कारागारमा रहेका शोभराजलाई अस्ति सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो। अदालतले आदेश दिए पनि अरु मुद्दा लगाएर फसाउने सम

रुसद्वारा बुल्गेरियाका १४ कुटनीतिज्ञ निष्कासित

रुस र बुल्गेरिया बीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ ।  रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् ।  बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरूलाई निकाला गरेको हो ।  रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । निष्कासित गरिएका सबै जना मस्कोस्थित

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न

जर्मनीले ठूलो संख्यामा रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने

जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले  आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।यदि कुटनीतिज्ञहरूलाई अनिच्छित  व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत

एर्दोगनले अमेरिकासहितका १० राजदूतलाई देश निकाला गर्ने आदेश फिर्ता लिए

९ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० पश्चिमी मुलुकका राजदूतलाई देश निकाल्ने आदेश फिर्ता लिएका छन् । अमेरिकासहितका मुलुकले विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकको आन्तरिक मामिलामा राजदूतले हस्तक्षेप गर्न नहुनेसम्बन्धी राष्ट्रसंघीय महासन्धिको सम्मान गर्ने भनेपछि एर्दोगनले तत्काल राजदूतलाई देश निकाला नगर्ने बताएका हुन् । यसअघि एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, […]

अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको घोषणा

टर्कीका राष्ट्रपति रिकेप तेइप एर्दोगनले अमेरिकासहित पश्चिमा देशका दश राजदूतलाई देश निकाला गर्न गर्न विदेश मन्त्रालयलाई आदेश दिएका छन्। एर्दोगनले अमेरिकासहित फ्रान्स, जर्मनी, नेदरल्याण्ड, न्यू जील्याण्ड, नर्वे, क्यानडा, डेनमार्क, फिनल्याण्ड...

इथियोपियाद्वारा राष्ट्रसङ्घका सात कर्मचारी देश निकाला

काठमाण्डाै - इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रच...