काठमाडौं : टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले अमेरिकासहितका १० पश्चिमा मुलुकका कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेसँगै अमेरिकासहितका पश्चिमा मुलुक र टर्कीबीच कुटनीतिक टकराव चुलिँदै गएको छ।
एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिएका हुन्। गत…