काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको ८ महिना २० दिन लामो कार्यकाल आइतबार सकिएको छ। उनी पत्रकार सम्मेलनमा लगातार आँसु पुछिरहेको अवस्थामा देखिएकी थिइन्। आइतबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू मन्त्री पदबाट बाहिरिएको जानकारी गराएकी हुन्। उनले आफूलाई जिम्मेवारी दिने पार्टी, विश्वास गर्ने प्रधानमन्त्रीलगायत र कर्मचारीहरुलाई धन्यवाद प्रकट गरेकी थिइन्। उनले भनिन्- ‘म आज धेरै […]