पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताइन्। झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँसु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नदिई मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिइन्।...