काठमाडौं, फागुन २ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।
काठमाडौं । गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी बलका दुई जना नायब महानिरीक्षक (डिआइजी) र १० जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा नेपाल प्रहरीका पाँच जना एसएसपीको सरुवा गरेको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआइजी) कमल गिरी र अभिकुमार खत्रीको काज सरुवा गरेको हो । गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा […]
The post सशस्त्र दुई डीआईजी र १० एसएसपीको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । आइतबारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको कार्यालयले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । आइतबारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको कार्यालयले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई विभिन्न कार्यालयमा काजमा खटाएको छ ।
कार्यालयले आइतवार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।
जसअनुसार काभ्रेमा कार्यरत डीएसपी मदन केसीलाई महानगरीय प्रहरी वृत सातदोबाटोमा काजमा खटाइएको छ ।
यस्तै महानगरीय प्रहरी वृत सातदोबाटोमा कार्यरत डीएसपी दिनेश घिमिरेलाई काठमाडौं उपत्यका प्रहरी कार्याल र प्रहरी प्रधान कार्यालयमा कार्य विभागमा कार्यरत डीएसपी द्वारिका प्रसाद घिमिरेलाई महानगरीय प्रहरी वृत चापागाउँ, ललितपुर खटा...
२ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव …