प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ । दोलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङ्गानाका...