बयलवास घटनाका : पीडित पक्ष र स्थानीय प्रशासनबीच सहमति, मृतकका परिवारलाई राहत सिफरिस गरिने

बयलवास घटनाका पीडित परिवारलाई १० लाख राहत उपलब्ध गराउन स्थानीय प्रशासनले सिफरिस गर्ने भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्यु भएको बिषयमा बुधवार दिनभरको छलफल...

सम्बन्धित सामग्री

सूर्याेदयको बजेट: पशुरोगले पीडित किसानलाई राहत ‘प्याकेज’

पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।...

बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध

चितवन– जिल्लाका बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि  राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट […]

बर्डफ्लू पीडित किसानले राहत पाउने बाटो खुल्यो

५ फागुन, काठमाडौं । सरकारले बर्डफ्लू पीडित किसानलाई राहत दिने बाटो खुला गरेको छ । शुक्रबार बसेको मनित्रपरिषद् बैठकले कार्यविधि बनाएर किसानलाई राहत दिने निर्णय गरेको हो । बर्डफ्लूका कारण गत वर्ष ५८ करोड बराबरको क्षति व्यहोरोका २९९ जना किसान कानुन अभावमा क्षतिपूर्तिबाट बञ्चित भएका थिए । मन्त्रिपरिषद्को निर्णयसंगै अब किसानका लागि क्षतिपूर्ति वितरण गर्न प्रदेश […]

बर्डफ्लू पीडित किसानलाई दुई साताभित्रै राहत

२७ माघ, काठमाडौं । एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राहत पाउने भएका छन् । कानुनी जटिलताको कारण देखाउँदै सरकारले भुक्तानी रोक्दा आर्थिक अवस्था बिग्रिएको भन्दै करिब तीन सय पोल्ट्री किसानहरु आन्दोलित भएका थिए । तर, चौतर्फी आलोचना पछि सरकारले २९९ जना किसानको क्षतिपूर्ति तिर्नका लागि […]

आगलागी पीडित गिरीलाई राहत वितरण

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत

साेलुखुम्बुकाे नेले बजारका अग्नि पीडित परिवारलाई गाउँपालिकाकाे राहत

सोलुखुम्बु – सोलुखुम्बुको नेले बजारका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएकाहरूलाई आज बिहीवार गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।  गाउँपालिका अध्यक्ष असिम राईसहितको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा घर आंशिक क्षति भएका प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ ।&nbs...

कोरोना पीडित र अपाङ्गता भएका व्यक्तिलाई राहत

जुम्ला– जुम्लामा अपाङ्गता भएका कोरोना पीडित २४९ र विपन्न गरी पाँच ५५५ जनालाई राहत वितरण गरिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा रहेका यस्ता व्यक्तिको दैनिक जीवन सहज बनाउनका लागि राहत वितरण गरिएको हो । कोरोनाबाट पीडित परिवारलाई सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको जिल्लास्थित अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका […]

पीडित किसानलाई नगरपालिकाको राहत

चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ । सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताएका हुन् । नगरपालिकाका करिब ७० किसानले २०० रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउने उनले जानकारी दिए  । नगरपालिकाको कृषि विज्ञल...

कटान पीडित परिवारलाई राहत

नेपालगञ्ज – बाँकेको डुडुवा–२, कधैपुरुवाका कटानपीडित परिवारलाई नगद राहत दिइएको छ। जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले कधैपुरुवाका कटान पीडित तीन परिवारलाई १५ हजार रुपैयाँका दरले राहत दिएको हो। भदौ ११ गते डुडुवा नालाले कटान गर्दा विस्थापित भएका ओमकार लोनिया, सुन्दर लोनिया र रामवहुरी लोनियालाई १५–१५ हजार रुपैयाँ राहत दिइएको छ। प्रमुख जिल्ला अधिकारी एवं समितिका […]

वन्यजन्तु पीडित ५ जनाले पाए राहत

लमजुङका अघिल्लो आर्थिक वर्षमा वन्यजन्तुबाट पीडित ५ जनाले राहत पाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा भालुबाट मानव घाइते एकजना र पशुधन क्षति भएका ४ जनाले राहत रकम प्राप्त गरेको हुन् ।डिभिजन वन कार्यालय लमजुङका अनुसार जिल्लामा २ लाख २८ हजार रुपैयाँ राहत वितरण भएको छ । कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ (तेस्रो […]