जुम्ला– जुम्लामा अपाङ्गता भएका कोरोना पीडित २४९ र विपन्न गरी पाँच ५५५ जनालाई राहत वितरण गरिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा रहेका यस्ता व्यक्तिको दैनिक जीवन सहज बनाउनका लागि राहत वितरण गरिएको हो । कोरोनाबाट पीडित परिवारलाई सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको जिल्लास्थित अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका […]