कटान पीडित परिवारलाई राहत

नेपालगञ्ज – बाँकेको डुडुवा–२, कधैपुरुवाका कटानपीडित परिवारलाई नगद राहत दिइएको छ। जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले कधैपुरुवाका कटान पीडित तीन परिवारलाई १५ हजार रुपैयाँका दरले राहत दिएको हो। भदौ ११ गते डुडुवा नालाले कटान गर्दा विस्थापित भएका ओमकार लोनिया, सुन्दर लोनिया र रामवहुरी लोनियालाई १५–१५ हजार रुपैयाँ राहत दिइएको छ। प्रमुख जिल्ला अधिकारी एवं समितिका […]

सम्बन्धित सामग्री

भूकम्पबाट आफन्त गुमाएका परिवारलाई सरकारले अझै पनि राहत दिन सकेन

सरकारले भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई तत्कालै उपलब्ध गराउनुपर्ने राहत रकम समेत झन्डै एक महिना पुग्दापनि पीडित परिवारको हातमा पुर्‍याउन सकेको छैन।...

कोरोना पीडित परिवारलाई राहत रकम दिने लुम्बिनी प्रदेश सरकारको तयारी

बुटवल : लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत वापत दिन बाँकी रहेको रकम उपलब्ध गराउने भएको छ। लामो समयदेखि रोकिएको कोरोना पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय भएको मुख्यमन्त्री लिला गिरीले जानकारी दिए। यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन।…

साेलुखुम्बुकाे नेले बजारका अग्नि पीडित परिवारलाई गाउँपालिकाकाे राहत

सोलुखुम्बु – सोलुखुम्बुको नेले बजारका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएकाहरूलाई आज बिहीवार गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।  गाउँपालिका अध्यक्ष असिम राईसहितको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा घर आंशिक क्षति भएका प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ ।&nbs...

भूकम्प पीडित परिवारलाई राहत दिन कांग्रेसको माग

डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।कांग्रेसले घाइतेहरूको उचित उपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ । बुधवार बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भ

खोटाङका अग्निपीडित दलित परिवारलाई राहत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङको नमूना भञ्ज्याङका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ।...

आगलागीबाट पीडित परिवारलाई राहत

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट पीडित परिवारलाई आज राहत उपलब्ध गराइएको छ । प्रजिअ सूर्यबहादुर खत्रीले विपद् व्यवस्थापन कोषबाट प्रतिपरिवार १५ हजार र ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटीले एक सेट भाडा र गाउँपालिकाले खाद्यान्न वितरण गरेको बताए । सोमबार अपराह्न आगलागी हुँदा १६ घर गोठ जलेर नष्ट भएका […]

ताप्लेजुङका पीडित परिवारलाई राहत

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ । आग्नी पीडित परिवालाई चामल प्रतिपरिवार ३० केजी, दाल दुई केजी, नुन एक केजी, खाने तेल एक लिटर, साबुन, मसला साथै कपडा वितरण गरेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ । आगलागीमा परेर ६७ वर्षीया चुलीमाया

बाढी पीडित १३ परिवारलाई जस्तापाता

१० पीडित परिवारलाई घर जग्गाको नापका आधारमा कूल २ सय ६३ वटा जस्तापाता बाँडिएको उपमेयर गुप्ताले बताइन्। यस्तै १३ परिवारलाई प्रतिपरिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ।...

पीडित परिवारलाई १६ लाख राहत वितरण

गएको वर्षायाममा वर्षात्का कारण जमिन भासिएर घरहरु चर्किएका ३२ घर परिवारलाई राहत वितरण गरेको हो।