लमजुङका अघिल्लो आर्थिक वर्षमा वन्यजन्तुबाट पीडित ५ जनाले राहत पाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा भालुबाट मानव घाइते एकजना र पशुधन क्षति भएका ४ जनाले राहत रकम प्राप्त गरेको हुन् ।डिभिजन वन कार्यालय लमजुङका अनुसार जिल्लामा २ लाख २८ हजार रुपैयाँ राहत वितरण भएको छ । कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ (तेस्रो […]