३० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो । कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको […]