भर्ना अभियानको प्रभाव : सरकारी विद्यालयमा विद्यार्थी बढे

रौतहट । समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मूल नाराका चलाइएको भर्ना अभियान कार्यक्रमले रौतहटको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ महेन्द्र मावि रैयाटोले चलाएको भर्ना अभियानबाट करिब २ सय बढी विद्यार्थी बढेको पाइएको छ । विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत […] The post भर्ना अभियानको प्रभाव : सरकारी विद्यालयमा विद्यार्थी बढे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक

बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै बङ्लादेश सरकारले मितव्ययी बन्न आग्रह समेत गरेको छ ।घोषणा अनुसार अब सरकारी कर्मचारीले महँगो मानिने 'ए' श्रेणीको हवाई यात्रा गर्न नपाउने भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोना महामारीको प्रभाव र विश्वव्यापी आर्थिक सङ्कटसँग जुध्न बङ्लादेश सरकारले मितव्ययिताका उपायहरू अवलम्बन गरेको छ ।बङ्लादेशले गएकाे वर्ष नोभेम्बरमा अर्को सूचना नभएसम्म सबै सार्वजनिक कर्मचारीहरूको विदेश यात्रामा प्रतिबन्ध समेत लग...

सरकारी कार्यालयको सेवा प्रभावित

काठमाडौँ,२९ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार […]

सरकारी सेवामा आरक्षणबारे बुझाइ

उपेक्षित वर्गको सरकारी सेवामा सहभागिता रोजगारी र आर्थिक उपार्जनका लागि मात्र नभई सामूहिक पहिचान, प्रतिनिधित्व र आत्मसम्मानका लागि पनि हो  हालै मात्र राष्ट्रिय सामावेशी आयोगले विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन...

गैर सरकारी संस्थाका सञ्जालको लन्डनमा सम्मेलन

लन्डन । नेपालमा कार्यरत बेलायती गैर सरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लन्डनमा सम्मेलन आयोजना गरेको छ । लन्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिका: कोभिड–१९ को प्रभाव र अगाडी बढ्ने बाटो’ नाराका साथ उक्त सम्मेलन आयोजना गरिएको नेपाली दूतावास लन्डनले जनाएको छ । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको छाता सङ्गठनका रूपमा सन् २०१८ […]

लोकान्तर समाचार प्रभाव : पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

१ नम्बर प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिइसकेको ४ महिनासम्म पनि राईले गाडी फिर्ता नगरेको विषयमा लोकान्तरमा पुस १२ गते ‘पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी, ४ महिनादेखि कब्जामा’ शीर्षकको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि राईको चर्काे आलोचना भएपछि उनले गाडी फिर्ता गरेका छन् । काठमाडौंमा नै पूर्व मुख्यमन्त्री राईले गाडी जिम्मा लगाएका १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन...

हुम्लामा बन्दको प्रभाव शून्य

सिमकोट– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको हुम्लामा कुनै प्रभाव परेको छैन। हुम्लामा अरु दिनमा जस्तै बजार, पसल, यातायातका साधन निर्वाध रुपमा सञ्चालन भइरहेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए। सरकारी तथा गैरसरकारी संस्थाहरु, विद्यालयहरु पनि खुलेका छन्। नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध आह्वान गरेको बन्दका पक्षमा कुनै […]

विप्लव नेतृत्वको नेकपाको बन्दको सामान्य प्रभाव, देशभर १४० जना पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। सरकारी कार्यालयहरु पूर्ण रुपमा सञ्चालन भएपनि विद्यालय र केही निजी कार्यायलहरु बन्द छन्। नेपाल प्रहरीका अनुसार तोड्फोडजन्य गलत क्रियाकलाप...

वीरगंजमा बन्दको प्रभाव आंशिक

वीरगंज : नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार अह्वान गरिएको नेपाल बन्दको वीरगंजमा आंशिक प्रभाव मात्र परेको छ। बाराको पथलैयादेखि उत्तरतर्फ कडा प्रभाव परे तपानि पथलैयाभन्दा दक्षिण तर्फ बन्दको प्रभाव आंशिक रहेको छ। वीरगंजका निजी विद्यालयहरुले स्कूल बन्द गरेका छन् भने सरकारी विद्यालय सञ्चलानमा रहेका छन्। निजी विद्यालयहरु…

हुम्लामा देखिएन बन्दको प्रभाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालको प्रभाव हिमाली जिल्ला हुम्लामा देखिएन । जिल्लामा बिहानैदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई यातायात सञ्चालनमा आएका छन् । आज बिहानैदेखि बन्द गर्ने भनिए पनि सदरमुकाम सिमकोटमा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । बिहानैदेखि पसल होटेल व्यवसाय सञ्चालनमा आएका छन् । जिल्लास्थित सरकारी र गैरसरकारी कार्यालय निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएको र बन्दको प्रभाव नपरको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । अहिलेसम्म जिल्ला सदरमुकामलगायत अन्य गाउँपालिका...