ओलीले खरको छानो हटाई टिनको छानो लगाउने अभियान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित गरेः मेटमणि चौधरी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाई टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरे पनि ती सबै विस्थापित कार्यक्रम झापा […]