पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक जना घाइते

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका […]

सम्बन्धित सामग्री

सामूहिक भोज खाएका एकको मृत्यु, ३९ बिरामी

सुन्दरबजार नगरपालिका– ८ डुढकुलामा क्रिसमसका अवसरमा सामूहिक भोज खाएकामध्ये एकको मृत्यु भएको छ । ३९ जना बिरामी परेका छन् । मृत्यु हुनेमा बेँसीसहर नगरपालिका– ४ पुरानकोट घर भई हाल सुन्दरबजार नगरपालिका– ९...

दुर्घटनामा एकको मृत्यु एक घाइते

मध्यपुरथिमी – मध्यपुरथिमी नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका(१ दुवाकोटबाट पुरानोथिमी जाँदै गरेको प्रदेश ३(०१(०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोकिकएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल […]

सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिकाका ६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-१० हनुमानडाँडा नजिकै  शनिबार दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले बताए। मृत्यु […]

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्।

तीव्र गतिमा रहेको कार डिभाइडरमा ठोक्कियोः एकको मृत्यु, दुई जना घाईते

काठमाडौं, पुस १५ । भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ । दुर्घटनामा दुई जना सख्त घाइते भएका छन्। तीव्र गतिमा रहेको कार मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कारले अर्कोतर्फबाट आईरहेको ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भएका अभिषेक शाहको […]

भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक

भीमफेदीमा ट्याक्सी दुर्घटना : एकको मृत्यु, दुई घाइते

हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरिखेतमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अन्य दुईजना जना घाइते भएका छन् । मंगलबार बिहान काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ज...

स्याङ्जाको राम्दीमा पहिराेले पुरिएर एकको मृत्यु, तीन जना घाइते

स्याङ्जा । गण्डकी प्रदेशको मुख्य नाका स्थित गल्याङ नगरपालिका १ राम्दिमा घरभन्दा ५० मिटर माथिबाट आएको पहिरोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । माथिबाट आएको पहिरोले आज दिउँसो ४ ३० बजे लक्ष्मी बस्नेतको घर पुरिदाँ भित्र रहेकी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका १४ की अन्दाजी […]

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

जयपृथ्वी राजमार्गमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बझाङको वित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जीतबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।दुर्घटनामा ट्र्याक्टर चालक बझाङकै वित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्र्याक्टरमा सवार वित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका छन् ।चालक नरेन्द्र महराको