१० असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
जनकपुरमा दक्षिण एसिया स्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानको लागि प्रदेश सरकारले अगामी आर्थिक वर्षमा थुप्रै योजनाहरु ल्याएको बताए …