सञ्चार क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ सप्तरी शाखाको १०औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन्। मुख्यमन्त्री राउतले देशमा संकट आउँदा पत्रकारहरुले खेल्ने भूमिका महत्वपूर्ण हुने गरेको बताए। ‘कुनै पनि अधिकार…

सम्बन्धित सामग्री

मिटर व्याज सरकारको लागि ठूलो चुनौती : मुख्यमन्त्री राउत

१५ साउन, जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको बताएका छन् । मिटर व्याजीविरूद्ध संघर्ष समितिको आइतबार ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । उनले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै […]

मिटर ब्याजी विरुद्ध ‘कडा कदम’ चालिनेछ : मुख्यमन्त्री राउत

महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने बताउनुभएको छ । आज आइतवार मिटर ब्याज विरुद्ध सङ्घर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले पीडितको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने आश्वासन दिनुभएको हो ।  मिटर ब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तप...

संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री राउत

धेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषयक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री राउतले संविधानमा विभिन्न विषय मौलिक हककै रुपमा व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नहुनु दुखद रहेको बताउनुभयो। उहाँले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री राउत

धेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषयक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री राउतले संविधानमा विभिन्न विषय मौलिक हककै रुपमा व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नहुनु दुखद रहेको बताउनुभयो। उहाँले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १० औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए । कुनै पन...

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री राउत

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए।

मुसहरको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री राउत

१० असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । जनकपुरमा दक्षिण एसिया स्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानको लागि प्रदेश सरकारले अगामी आर्थिक वर्षमा थुप्रै योजनाहरु ल्याएको बताए …

बालअधिकार सुनिश्चित नभए समृद्धि हुँदैन : मुख्यमन्त्री राउत

९ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको बालबालिकाको अधिकार सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बालबालिका मुलुकका कर्णाधार रहेकोले उनीहरुको अधिकार सुनिश्चित नगरेसम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने …