मिटर व्याज सरकारको लागि ठूलो चुनौती : मुख्यमन्त्री राउत

१५ साउन, जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको बताएका छन् । मिटर व्याजीविरूद्ध संघर्ष समितिको आइतबार ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । उनले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै […]