स्नातक र स्नातकोत्तरका परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह
परीक्षा नियन्त्रक पुष्पराज जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेका हुन्।
काठमाडौं, १४ माघ । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो । आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा पुनः सञ्चालनका लागि सिफारिश गरेको छ । परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने समेत […]
काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा […]
काठमाडौं।नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोना महामारीबीच परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाएको आरोप गाएका छन्।उनले ट्वीटरमा भनेका छन्,“एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ। तर विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।”स्वास्थ्य मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेकोप्रति उनले आपत्ति जनाएका छन्।
काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ ।
त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन ।
त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्म...
दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अट्टेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा संचालन गरिरहेको छ । यसबाट विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कक्षा संचालन अनलाइनबाट गर्ने विश्वविद्यालयले परीक्षा चाहिँ जोखिम हुन्छ भन्ने जान्दा जान्दै भौतिक […]
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका अहिले जारी रहेका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न आग्रह गरेका छन्। परीक्षा नियन्त्रक जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र अब मानविकी तथा सामाजिक शास्त्र संकायको परीक्षामात्र बाँकी रहेकाले स्वास्थ्य मापदण्ड अपनाई परीक्षा सम्पन्न गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन्। राष्ट्रिय […]
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिको बुधबार बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा […]
स्वास्थ्य मापदण्ड पूरा गरी शैक्षिक संस्थाहरूले पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सर्तसहित लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनका लागि अनुमति दिएको...