काठमाण्डाै – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको छ । काठमाण्डौमा आज आइतवार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महि...
सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कट
जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेशमा गठबन्धनको निर्माण गर्ने भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको नेता बीपी साहले जानकारी दिए।
स्थानीय निर्वाचनमा दुई/दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी…
स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ । २०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यत
डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित 'जनमत माटो यात्रा'का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६
काठमाडौँ । तराई मधेसमा किसान आन्दोलनको नेतृत्व गर्दै आएको जनमत पार्टी अहिलेसम्म आफ्नो राजनीतिक एजेण्डामा प्रस्ट नदेखिएको मधेस मामिलाका जानकारहरू बताउँछन् । कतिपयले सो पार्टीका प्रमुख सीके राउत सस्तो लोकप्रियताका लागि क्रियाशील हुँदै आएको टिप्पणी गर्न थालेका छन् ।सरकारसँग ११ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा सामेल हुँदै राजनीतिक दलसमेत गठन गरेका सीके राउतले त्यसअघि स्वायत्त मधेसका लागि गरेको आन्दोलन, सरकारसँग गरेको सहमति र आफ्नो पार्टीको अबको गन्तव्यबारे प्रस्ट पार्न नसकेको जानकारह