लेखा समितिका सभापति भन्छन् : ‘अख्तियारबाट बच्न सेनालाई दिए पनि छानबिन गर्छौं’

कोरोना भाइरसविरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा विवाद उठिरहेको छ । मुलुक लकडाउनमा

सम्बन्धित सामग्री

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।  दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहे भने समर्थकमा इन्दीरा देवी […]

लेखा समितिका सभापति पोखरेलको आरोप ‘सरकार काण्डको थुप्रोमा छ’ (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार काण्डको थुप्रोमा रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अहिले सकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको बताए । ‘सरकारनै काण्डको थुप्रोमा छ । सुन काण्ड, त्यत्रो कराइयो, सदनमा […]

सुदूरपश्चिम प्रदेश सभाः आज विषयगत समितिका सभापति चयन

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो।...

सुदूरपश्चिम प्रदेश सभामा चार वटा समितिका सभापति निर्विराेध

धनगढी- सुदूरपश्चिमको प्रदेश सभाका चार वटा विषयगत समितिका सभापति पदमा चार जनाको मात्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका दिवानसिंह विष्टको विधायन तथा प्रदेश मामिला समितिमा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा (एकीकृत समाजवादी) की माया पन्तको सामाजिक विकास समितिमा उम्मेदवारी दर्ता […]

समितिका सभापति चयनका लागि शीर्ष नेताले मागे पाँच दिन

१९ असार, काठमाडौं । संघीय संसदको संसदीय विषयगत समितिका सभापति चयनका लागि शीर्ष नेताहरुले थप पाँच दिन समय मागेका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलको नेता केपी शर्मा ओली, प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई बोलाएर संसदीय समितिको सभापतिका […]

राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका सभापति निर्विरोध

काठमाण्डाै – राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्या...

मधेसमा दुईवटा संसदीय समितिका सभापति चयन हुँदै

जनकपुरधाम – मधेस प्रदेशसभामा रिक्त दुईवटा संसदीय समितिका सभापति आज मंगलबार चयन हुँदैछन्।सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो। सार्वजनिक लेखामा सभापतिमा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराएका छन्। कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष […]

संसदीय सुनुवाइ समितिका सभापति कर्ण भन्छन्– महाभियोगबारे सोचेकै छैनौं

लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे आफ्नो पार्टीले केही नसोचेको बताएका छन् । संसदमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउन आफूहरुसँग आवश्यक संख्या नै नभएकोले त्यतातिर नसोचेको उनले बताए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले राज्यको तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पंगु भएको टिप्पणी गरे । उनले भने, ‘आज राज्य कहाँ छ भनेर खोज्नुपर्ने बेला आयो ।&rsqu