सुदूरपश्चिम प्रदेश सभामा चार वटा समितिका सभापति निर्विराेध

धनगढी- सुदूरपश्चिमको प्रदेश सभाका चार वटा विषयगत समितिका सभापति पदमा चार जनाको मात्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका दिवानसिंह विष्टको विधायन तथा प्रदेश मामिला समितिमा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा (एकीकृत समाजवादी) की माया पन्तको सामाजिक विकास समितिमा उम्मेदवारी दर्ता […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा पुनः पेश भयो प्रतिवेदनसहितको स्थानीय सेवा गठनको विधेयक

रूपन्देही । लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेश गरिन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औं बैठकमा […]

संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

सुर्खेत : संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरू भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।राष्ट्रिय सभामा अध्यक्ष गणेश  तिमिल्सिनाले अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधि

प्रतिवेदनसहित दुई विधेयक प्रदेश सभामा

काठमाडौं । गण्डकी प्रदेश सभाको आजको बैठकमा विभिन्न दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो । बैठकको विशेष समयमा प्रदेशसभा […]

आज बागमती प्रदेश सभा बस्दैः ५ वटा प्रतिवेदन पेश हुने

मकवानपुर - बागमती प्रदेशसभामा आज मंगलबार बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।  बैठकमा  मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति ...

आज बागमती प्रदेश सभा बस्दैः ५ वटा प्रतिवेदन पेश हुने

मकवानपुर - बागमती प्रदेशसभामा आज मंगलबार बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।  बैठकमा  मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति ...

मेयर बन्न सांसदले दिए राजीनामा

रौतहटको गढीमाई नगरपालिकाका स्थायी बासिन्दा आजाद प्रदेश सभामा विकास समितिका सभापति पनि थिए।

लुम्बिनी प्रदेश सभा बैठकको कार्यसूची तय, एमालेले अवरोध गर्ने

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएपनि प्रदेशसभा बैठकको कार्यसूची भने तय गरिएको छ । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तय भएअनुसार कार्यसूची सार्वजनिक गरिएको हो । जसअनुसार मुख्यमन्त्री कुलप्रसाद केसीले ‘प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने  छन् ।यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले ‘प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक&rsqu

प्रदेश ७ मा संसद्का लागि भवन अभाव - Naya Patrika

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा संसद्सँग सम्बन्धित कार्यालय राख्न भवनको अभाव भएको छ । संसदीय समिति, समितिका सभापति तथा प्रदेश सभामा रहेका राजनीतिक दलका संसदीय कार्यालय, प्रमुख प्रतिपक्षी र...पूरा पढ्नुहोस् »

प्रदेश सभामा नियमावलीको मस्यौदा पेस

प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४ को मस्यौदालाई प्रदेशसभामा पेश गरिएको छ। आइतबार अपरान्ह बसेको प्रदेश सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन पेस गरेका हुन्।