अर्थ समितिका सभापति भन्छन्- जनप्रतिनिधिले ठेक्कापट्टा गर्न नपाउने कानुन बनाउनुपर्छ

संघीय संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नीतिगत भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिले ठेक्कापट्टा गर्न नपाउने कानुन बनाउनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘पूर्वाधार विकासको अवस्था र चुनौतीहरू’ विषयक छलफल...